Campaign to Action

 

Until four decades ago, community engagement was at the heart of the practice of continuing traditional culture and heritage. Urbanization, relocation and socio factors slowly started dismantling these forms and processes. Community engagement in preserving heritage took a backseat, with state institutions taking over these roles and responsibilities. Traditions and practices in Kathmandu Valley are not just about the tangible heritage, they are intricately connected to the intangible heritage too. And when the community feels a disconnection with these heritages, it eventually will lead to traditional practices being forgotten , and in time will cease to exist.

Read More

The Pledge

 

काष्ठमण्डप (मरु सतः) पुनर्निमाण घोषणा सभामा सहभागी हुन आह्वान

यही वैशाख १२ गते भूकम्प गएको दुई वर्ष पुग्छ । त्यस भूकम्पबाट नेपालमा अपूरणीय क्षति भएको छ । करिब ९ हजारको ज्यान गएको छ भने धनसम्पत्तिको क्षति कति भयो भन्ने त अनुमानसम्म पनि गर्न सकिएको छैन । भूकम्पबाट हजारौं पुरातात्विक महत्त्वका सांस्कृतिक र धार्मिक सम्पदा पनि क्षति ग्रस्त भएका छन् । क्षतिग्रस्त सम्पदामा विश्व सम्पदामा रहेका अमूल्य धरोहरसमेत रहेका छन् । तर, यिनको पुनर्निमाण भने अपेक्षित गति र शैलीमा हुन सकेन । जनताले सरकारको मुख ताक्ने र सरकारका प्राथमिकता अरू नै हुने गरेकाले पनि यसरी अमूल्य सम्पदा अलपत्र छाडिएको हुनसक्छ । यस्तो अवस्था लामो समयसम्म रहनु पुर्खाहरूको अपमान हो भने सन्नतिको नासो संरक्षण गर्ने कर्तव्यमा चुक्नु पनि हो । यसैले पुर्खाले जस्तै सम्पदाको पुनर्निमाणमा हामी जनता अगाडि सरौँ र राज्यलाई जनताका घर र सार्वजनिक भवनहरू निर्माणमा ध्यान केन्द्रित गर्न सहयोग गरौँ ।
  Read More

Useful Contents